काँग्रेस वरिष्ठ नेता पौडेल रिहा
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । पौडेलसहित पक्राउ काँग्रेस कार्यकर्ता सबैलाई प्रहरीले रिहा गरेको तनहुँ काँग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय...