प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान, इलाम पनि जाने
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रको भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ताप्लेजुङको ओलाङचुङगोला,...