विश्वासको मत सम्भव नभएको प्रधानमन्त्रीलाई देउवाको जवाफ
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । एमाले नेताहरूसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई काँग्रेस...