नवनियुक्त गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त भएका गण्डकी प्रदेशकी...