एमालेबाट निर्वाचित लुम्बिनीका ३ प्रदेश सभा सदस्यले दिए राजीनामा
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका तीन सदस्यले राजीनामा दिएका छन् । सत्तारुढ एमालेबाट निर्वाचित सांसदले प्रदेश सभा सभामुख पूर्णबहादुर घर्तीसमक्ष राजीनामा दिएका हुन् । तीन जना प्रदेशसभा सदस्यले आइतबार दिउँसो...