सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । सोमबार...