विप्लवसँग सरकारको अनौपचारिक वार्ता जारी
काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपासँग अनौपचारिक वार्ता गरिरहेको छ । खानेपानी मन्त्री मणि थापा संयोजकत्वको सरकारी टोलीले नेकपाका प्रतिनिधिहरूसँग अनौपचारिक वार्ता गरिरहेको स्रोतले जनाएको छ ।...