प्रधानमन्त्री ओलीले भने -‘पर्सि सिंहदरवारबाट बोल्नेछु’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका विकास निर्माणबारे मंगलबार सिंहदरवारबाट बताउने बताएका छन् । समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना...