नेकपा ओली समूहले आज नारायणहिटीमा शक्ति प्रदर्शन, तीन लाख कार्यकर्ता उतार्ने दाबी
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्दैछ । शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौँ उतार्न लागिएको आजको सभामा ३ लाख...