नेकपा दाहाल-नेपाल समूहको सचिवालय बैठक बस्दै
काठमाडौं । नेपाल कम्युष्टि पार्टी दाहाल-नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरण अन्तर्गत भोलि (माग २८) गते हुने जनप्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको नकपा दाहाल-नेपाल...