कुनै प्रकारका तानाशाही व्यवस्था कांग्रेसलाई मान्य हुँदैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था कांग्रेसलाई मान्य नहुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ...