कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको होइन भन्ने कुनै आधार छैन : सांसद बोगटी
काठमाडौँ । सांसद यज्ञबहादुर बोगटीले अब नेपालको कालापानी लिपुलेक र लिम्पिया धुरा नेपालको होइन भन्ने कुनै आधार नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बोगटीले संविधानसंसोधनको पक्षमा रहेको...