लकडाउन जेठ ३२ सम्म लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १३ गतेसम्म बन्द
काठमाडौँ । सरकारले लकडाउनको समय आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द...