मुख्यमन्त्री शाहीले फिर्ता गरे आफ्नो सुरक्षामा खटिएका प्रहरी
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन् । मुख्यमन्त्री शाहीले आफ्नो सुरक्षामा खटिएका स्कटिङ गर्ने गाडीसहित ८ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत...