जेठ ५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। बुधबार बिहान ११ बजे बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय जेठ...