नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते बस्ने निर्णय
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालयका बैक भर्खरै सकिएको छ । बैठकमा कुनै पनि निर्णय हुन नसके पछी २० गते अर्को बैठक बोलाउने निर्णय गरेर टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी...