कर्मचारीतन्त्र र कार्यशैलीमा परिवर्तन आवश्यक : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्र र कार्यशैलीमा पुरातन विचार र शैली हावी भइराखे त्यसले समग्र परिवर्तनलाई नै समाप्त पार्ने खतरा रहेको बताएका छन् ।...