प्रचण्ड निवासमा नेकपा नेताहरूको बैठक, आजको स्थायी कमिटी बैठक के होला ?
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेकपाका नेताहरुबीच छलफल भइरहेको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकमा मङ्सिरमा महाधिवेशन गर्ने प्रस्ताव...