कांग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनसम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरेको छ । कांग्रेसले विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पुर्याउने प्रस्ताव...