नेपाल भ्रमणको उत्कृष्ट चाहना छ : बहराइन पर्यटनमन्त्री
काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् । आगामी जनवरी १, २०२०...