नेपाली काँग्रेसभित्र एकता कायम रहेकाले निर्वाचनमा बहुमत ल्याउने विमलेन्द्र निधिको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र अहिले कुनै विवाद र मतभेद नरहेको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका नेता निधीले...