समानुपातिक सूचीका तीन उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फ सूचीकृत तीन जना उम्मेदवारको विषयमा निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता भएको छ। आयोगका अनुसार विभिन्न राजनीतिक दलका उम्मेदवारमाथि योग्यता र कानुनी अवस्थासम्बन्धी प्रश्न...