राजनीतिक यात्रासँग जोडिएका मूल्य र योगदानको स्मरण ‘प्रचण्ड’लाई घनश्याम भुसालको आग्रह
काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग उनको राजनीतिक यात्रासँग जोडिएका मूल्य र योगदानको स्मरण गर्न आग्रह गरेका छन्। भुसालले नेतृत्वले विगतमा सँगसँगै...