मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । ओलीले संघीय समाजवादी फोरमका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । प्रधानमन्त्री ओलीले एमाले,...