शासन सञ्चालन गर्न स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ : सी
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले शासन सञ्चालन गर्न कम्युनिष्ट पार्टीले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्ने बताएका छन् । होटल सोल्टीमा आइतबार भएको भेटवार्तामा राष्ट्रपति...