चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तालिका सार्वजनिक, शनिबार नेपाल आउने
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।...