नेपाली समाजको विशेषतालाई ध्यानमा राख्नुपर्छ : पूर्वप्रम नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर विकासमा जोड दिनुपर्ने बताएका छन् । पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्,...