नेकपा बैठक : अनुशासन आयोगको अध्यक्षमा बोहोरा, मन्त्री हेरफेर भएन
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले विभिन्न केन्द्रीय निकायहरुको अध्यक्ष र सचिव चयन गरेको छ । पार्टीले सांगठनीक एकीकरणको बाँकी कार्यभार पूरा गर्ने आफ्नो...