प्रधानन्यायाधीश कार्की सर्वोच्चमा फर्किइन्
काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की आज साँझ नै सर्वोच्चमा पुगेर हाँजिर गरेकीछिन् । सर्वोच्चले आजै काममा फर्किनु भन्ने आदेश लगत्तै प्रधानन्यायाधिश कार्की सवोच्चमा फर्केर केही प्रशासनिक...