काँग्रेस जे बोल्छ, त्यो पूरा गर्छः सभापति देउवा
वैशाख । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताएका छन् । जनताले पत्याएको पार्टीका रुपमा काँग्रेस स्थापित भइसकेको उनीहरुले दाबी गर्दै वि.सं. २०७०...