प्रधानमन्त्रीसँग आर्थिक विषयमा निरन्तर समन्वय भइरहेको अर्थमन्त्री वाग्लेको प्रस्टीकरण
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहसँग आर्थिक नीति तथा एजेन्डाका विषयमा प्रभावकारी समन्वय भइरहेको बताएका छन् । उद्योगी तथा व्यवसायीसँग अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले...