केन्द्रीय समिति बैठकमार्फत गगन थापाले गरे देउवाको स्वागत
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले लामो उपचारपछि स्वदेश फर्किएका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको केन्द्रीय समिति बैठकमार्फत स्वागत गरेका छन्। बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन...