गगन थापाको दाबी : ‘हामी नै आधिकारिक काँग्रेस हो, रुख र चारतारे झन्डा हामीसँग छ’ :
काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् । देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी...