२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यो पटकको चुनाव जनमत संग्रह हो’ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो पटकको चुनाव जनमत संग्रह भएको बताएका छन् । 

अग्रगामी, सुशासन र परिवर्तनकामी शक्ति र यथास्थितिबादी बीचको जनमत संग्रह भएको उनको भनाई छ । उनले देश, राष्ट्र र जनताको हकहितको रक्षा गर्नु पर्नेमा जोड दिए  ।  

बुधबार सल्यानको सल्लीबजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीको चुनावी अभियानप्रति जनताको अभूतपूर्व उत्साह देखिएको दाबी गरेका छन् । 

‘प्रचण्ड’ले  देशभरका रिपोर्टिङ अनुसार पार्टीमा उत्साह र विश्वासको लहर चलिरहेको जानकारी दिए । उनले पाटीले अघि सारेको योजनाले जनताको राजनीतिक सक्रियता र उत्साह थपेको र  पर्यटन, रोजगारी, उद्यम तथा समाजका विभिन्न क्षेत्रमा व्यवस्थित कार्यक्रममार्फत जनताको सहभागिता सुनिश्चित हुँदै गरेको देखिएको दाबी गरेका छन् ।