निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही २८ र २९ पुसमा विभिन्न स्थानमा अभिमुखीकरण तालिम...