रास्वपाको राजनीतिक समायोजन घोषणा सभा जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत् राजनीतिक समायोजन घोषणा सभा जारी छ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहटरथारुवान अभियन्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो । घोषणा सभामा...