२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

अ+ अ-

ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँका उम्मेदवार घरदैलोमा व्यस्त छन् । यहाँ १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १३ दलका उम्मेदवार घरदैलो अभियानमा सक्रिय भएका छन् ।

कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ,नेकपा (एमाले)का क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा कार्यकर्तासहित घरदैलोमा छन् ।

यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुक्साम लाबुङ, नेपाल जनमुक्ति पार्टीबाट इन्द्रकुमार लिम्बू, श्रम संस्कृति पार्टीबाट सन्तोष राई, जनता समाजवादी पार्टीबाट अरुण सुब्बा, जनता समाजवादी पार्टी नेपालबाट सूर्य गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट नरपती पौडेल, उज्यालो नेपाल पार्टीबाट कृतिमान मादेन तथा मंगल नेसनल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बू मत माग्न गाउँबस्तीमा छन् ।

यहाँका मतदाताले पनि उम्मेदवारसँग आफ्ना समस्यासँगै सडक, खानेपानी, स्वास्थ्य सेवा र रोजगारीलाई विशेष रूपमा उठाएका छन् ।