खगेन्द्र सुनार पनि रास्वपामा मिसिए, बालेनसहित २६ जना केन्द्रीय सदस्यमा अनुमोदित
काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वमा रहेको हाम्रो पार्टी नेपाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा मिसिएको छ । आज रास्वपा पार्टी कार्यालयमा दुई पार्टीका नेताहरुबीच समझदारी बनेको छ । यस्तै पार्टीको...