‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’
सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन् । प्रेस सेन्टरले आज खाँद बारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश...