एमालेले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने
काठमाडौँ। एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ । स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उद्घाटनको खुल्ला सत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक...