काँग्रेस महाधिवेशन वैशाखमा गर्ने कार्यवाहक सभापति खड्काको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी वैशाखमा गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेका छन्। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा खड्काले आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन...