‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा चुनाव हुनुपर्ने बताएका छन्। सञ्चार मन्त्री जगदीश खरेलसँगको भेटमा ‘प्रचण्ड’ले चुनावको विकल्प नभएको बताएका छन्। ‘प्रचण्ड’लाई भेटेपछि सरकारका प्रवक्ता खरेलले...