फागुन २१ गते निर्वाचन सम्भव नभएको काँग्रेस उपसभापति गुरुङको दाबी
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले फागुन २१ गते निर्वाचन सम्भव नभएको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय समितिले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । तर, उपसभापति गुरुङले सरकारले फागुन...