‘सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौँ’ : कुलमान घिसिङ
काठमाडौँ। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरू एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ । आज बिहान...