‘हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ’ : शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् । एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् राष्ट्रको...