गृहमन्त्री अर्याल र नवनियुक्त आइजिपी कार्कीले गरे घाइते जेन जेड र उनीहरूका प्रतिनिधिसँग भेट
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले घाइते जेन जेड र उनीहरूका प्रतिनिधिसँग भेट गरेका छन् । उनीहरूले संयुक्तरुपमा गृह मन्त्रालयमा जेन जेड आन्दोलनमा घाइते...