‘जेन जेडहरू संगठित गरेर माग पत्र लेख्नेहरू हामीले चिनेका छौँ, नेपालमा नि:शुल्क तमासा देख्न पाइएको छ’-ओली
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरूले नै जेन जेडका नाममा ज्ञापन पत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको दाबी गरेका छन् । गुण्डुस्थित निवासमा प्रेस चौतारीका...