‘मतलबै नभएको विषयमा सूचना माग्छन्, समाज र राज्यमा कतिपय विषय गोप्य नरहने भन्ने हुँदैन’-ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरूको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन्। राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९ औँ राष्ट्रिय...