देउवाले भने-‘८४ को चुनावमा एकल बहुमत ल्याएर काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ’
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना पार्टीहरूले...