पूर्णबहादुर खड्काले भने : ‘देउवा दम्पतीसँग सम्पर्कमै छु, स्वास्थ्य सुधारोन्मुख छ’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको जानकारी गराएका छन् । साथै, उनले आफू निरन्तर सम्पर्कमा...